Loading...

Makar Sakranti holiday

Jan 14, 2026

सूचना

यस Prarambha Autism Care Center का सम्पूर्ण अभिभावक, विद्यार्थी तथा सरोकारवालाहरूलाई जानकारी गराइन्छ कि माघे संक्रान्ति तथा जाडो बिदा को अवसरमा यस केन्द्र माघ १ गते र माघ २ गते गरी २ दिन बन्द रहनेछ।

केन्द्रको नियमित सेवा माघ ४ गते (आइतबार) देखि पुनः सञ्चालन हुनेछ।

माघे संक्रान्तिको पावन अवसरमा सबैमा सुख, शान्ति, उत्तम स्वास्थ्य तथा समृद्धि को हार्दिक कामना गर्दै

मंगलमय माघे संक्रान्तिको शुभकामना!

धन्यवाद।

आदेश अनुसार

सिरन कोइराला

निर्देशक

Prarambha Autism Care Center

Back to Notices