Loading...

Holi Holiday

Mar 01, 2026

प्रारम्भ अटिजम केयर सेन्टर

विराटनगर – ३


सम्पूर्ण अभिभावकज्यूहरूमा जानकारी गराइन्छ कि —

🔹 फाल्गुन १८ गते होली पर्वको अवसरमा केन्द्रमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिने भएकोले सम्पूर्ण अभिभावकज्यूहरूलाई उपस्थित भई कार्यक्रमलाई सफल बनाउन हार्दिक निमन्त्रणा गरिन्छ।

🔹 फाल्गुन १९ गते सार्वजनिक बिदा रहनेछ।

🔹 साथै, निर्वाचनको कारण फाल्गुन २०, २१ र २२ गते केन्द्र बन्द रहने जानकारी गराइन्छ।

यसका साथै, आउँदो निर्वाचनमा आफ्नो अमूल्य मताधिकार प्रयोग गरी योग्य, इमानदार र सही व्यक्तिलाई मतदान गर्न सम्पूर्ण अभिभावकज्यूहरूमा हार्दिक अनुरोध गरिन्छ।

धन्यवाद।

— प्रशासन

प्रारम्भ अटिजम केयर सेन्टर

Back to Notices